Header Ads

Maya Malai Dherai Garchhu Bhanchhau

Melina Rai's solo album 'Bahar' has been released and out in market for sale.

# Video Source: Youtube



मेलिना राई एक नेपाली पप तथा आधुनिक गायिका हुन् । उनलेे पप तथा आधुनिक गीतहरू गाउने गर्दछन्। सुन्दर रुप र सुन्दर स्वर भएको नेपालको गायिका मध्यकी एक हुन् गायिका मेलिना राई । मेलिना राई पछिल्लो समयमा नेपाली गीत संगीत क्षेत्रमा एकदमै लोकप्रिय अनि चर्चित नाम हो । सुमधुर स्वरकी धनिका गीतहरू वर्तमान समयमा निकै लोकप्रिय रहेको छ ।

No comments